दोहोरिगीत प्रतियोगितामा लोक दोहोरिगीत प्रतिष्ठान म्याग्दी प्रथम

विकल्प न्यूज/बेनी माघ ७ गते । सातौं म्याग्दी महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला लोकदोहोरीगीत प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति म्याग्दी प्रथम भएको छ । शनिबार बेनीको खुल्ला मञ्चमा म्याग्दी सामुदायिक पुस्तकालयको समुह र प्रतिष्ठानकाबीच फाइनल प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रतिष्ठानले १६ सय ४० र पुस्तकालयले १६ सय ३९ अंक प्राप्त गरेको … Continue reading दोहोरिगीत प्रतियोगितामा लोक दोहोरिगीत प्रतिष्ठान म्याग्दी प्रथम